आजैदेखि सबै सिटमा यात्रु राखेर गाडी चलाउने यातायात व्यवसायीको चेतावनी
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार २१:१०:२६
४ असोज, काठमाडौं । सरकारले सडक यात्राका यात्रु र व्यवसायीलाई विभेद गरेको भन्दै यातायात व्यवसायी आक्रोशित भएका छन् । हवाई यात्रामा सबै सिटमा यात्रु चढ्न दिने तर सडक यात्राका व्यवसायीलाई मार पार्ने गरी आधा मात्रै यात्रु चढाउन दिने सरकारको काम विभेदकारी भएको व्यवसायीको गुनासो छ ।
जहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सरकारले सार्वजिनक बसमा विभेदकारी नीति ल्याएको व्यवसायीको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालले गाडीमा आधा मात्र यात्रु राख्न पाउने, तर विमानमा सबै यात्रु राख्न दिने नीतिले सरकार विभेदकारी देखिएको बताए ।
पहुँचकै आधारमा विमानले सबै सिटमा यात्रु राख्न पाएको पनि उनको भनाई छ । गुड्ने र उड्ने नियम यति धेरै फरक हुनु जनता र व्यवसायीका लागि समेत अपाच्य भएको उनको भनाई छ । सरकारले जारी गरेको मापदण्डअनुसार असोज १ गतेदेखि देशभर लामो तथा छोटो दूरीका गाडी चलिरहेका छन् ।
५० प्रतिशत बढी लिएर गाडी चलाएपनि व्यवसायी मार खेपिरहेको बताएका छन् । तर भोलिदेखि शुरु हुने आन्तरिक उडानमा भने सबै सिटमा यात्रु चढ्न पाउनेछन् । यसले विभेद भएको यातायात व्यवसायीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार