एनएमबी हाइब्रिड र एनएमबी ५० को प्रतिफल घोषणा

नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार २२:३४:५९

५ असोज, काठमाडौं । एनएमबि क्याटिलले संचालन गरेको २ वटा म्युचुअल फण्डले प्रतिफल घोषणा गरेका छन् । जसमा एनएमबि हाइब्रिड फण्ड एल–१ ले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट करसहित ८ प्रतिशत र एनएमबि ५० बाट पनि लगानीकर्ताले करसहित ५ प्रतिशतका दरले प्रतिफल पाउने भएका छन् । प्रतिफल वितरण प्रयोजनका लागि दुवै फण्डले असोज १६ गते बुक क्लोज गर्ने जानकारी नेप्सेलाई दिसकेका छन् । यसर्थ, असोज १५ गतेसम्म कायम शेयरधनीले फण्डले वितरण गर्ने प्रतिफल हात पार्न सक्नेछन् । योजना व्यवस्थापक एनएमबि क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले दुवै फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट उक्त प्रतिफल वितरण गर्ने जानकारी दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँट गरिने
फागुन १२, २०८१ सोमबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार