पितृ प्रार्थना–२
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार २२:४३:३८
पितृको सेवा–सम्मान गर्ने त्यो हुन्छ सज्जन ।
पितृको हेला–बेवास्ता गर्ने त्यो हुन्छ दुर्जन ।।
सज्जनको सदा प्रगति हुन्छ, यो कुरा सत्य हो ।
दुर्जनको सबै बिनाश हुन्छ, यो पनि पक्कै हो ।।
पितृमा शक्ति कति हुन्छ, त्यो पितृभक्तलाई नै थाहा हुन्छ ।
त्यसैले त सोह्रश्राद्धमा पितृजनलाई श्रद्धा–सम्मान गर्नैपर्ने हुन्छ ।।
हे पितृजन ! माहामारीले मानवजगतलाई बेसरी सतायो ।
सायद, पृथ्वीजगतमा पाप बढ्यो भनेर यमराजले कोरोना खटायो ।।
देव–पितृ मिलेर यो महामारी हटाईदेउ ।
पृथ्वीमा मानव कसरी बाँच्नु पर्छ, त्यो पनि ज्ञान दिलाईदेउ ।
हे पितृजन ! आफ्ना सन्तान, दरसन्तानको सुरक्षा गरिदेऊ ।।।
हे पशुपतिनाथ, गुहेश्वोरी माता, यो रोग हटाईदेउ ।
अबका मनिस कसरी बाँच्छन् उपाए बताईदेउ ।।
कसैले भन्छन यो रोग अझै धेरै बढ्ने छ ।
त्यसै हो भने अबका मानिस कसरी बाँच्दछ ।।
हे देव ! हे पितृजन ! तिम्रो तिम्रो शक्ति अपराम्पार ।
हामी समस्त मानवजगत तिम्रो चरणमा पर्छौं लम्पसार ।।
भक्तको रक्षा नै अहिलेके समस्या हामीले बुझ्याछौं ।
तिम्रो भक्तिमा नै शक्ति देखेर हामी ढुक्कमा पर्याछौं ।।
पुतलीबजार–१, स्याङ्जा ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अपहरण गरी ५० हजार फिरौती मागेको आरोपमा वीरगंजमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार