एसिड हान्नेलाई २० बर्ष जेल, १० लाख जरिवाना
नेपालबहस संवाददाता
असोज ७, २०७७ बिहिबार ०:१९:३५
७ असोज, काठमाडौं । अब एसिड आक्रमण गर्नेलाई २० बर्ष जेल र १० लाख जरिवाना हुने भएको छ । सरकारले तेजाव आक्रमण गर्नेहरूलाई २० वर्षसम्म जेल सजाय र १० लाखसम्म जरिवाना हुने कानुन ल्याउने तयारी गरेको हो ।
तेजाब आक्रमणबाट पीडितहरूलाई भएको क्षतिका आधारमा आक्रमणकारीलाई सजाय दिने प्रस्ताव कानुन मन्त्रालयले गरेको छ । अध्यादेश तयार भएको कानुनको मस्यौदा अब बस्ने मन्त्रिपरिषद बैठकले पारित गर्नेछ । तेजाव आक्रमणलाई नियमन गर्ने र दण्ड, सजायको गरी दुइटा अध्यादेश लैजाने कानुन मन्त्रालयको तयारी छ।
मन्त्रालयले गृह मन्त्रालय र सरोकारवाला निकायहरूसँग छलफल गरेर दुइटा अध्यादेशको मस्यौदा तयार पारेको हो। अध्यादेशमा एसिड आक्रमणबाट पूर्ण क्षति भएमा २० वर्ष सजाय र १० लाख जरिवाना प्रस्ताव गरिएको छ।
एउटा आँखा, एउटा कानमा क्षति भयो भने १० देखि २० वर्षसम्म कैद प्रस्ताव गरिएको छ भने अंगभंग हुने र शारीरिक क्षति भयो भने ५ देखि १० वर्ष कैद बस्नुपर्ने प्रावधान राखिएको छ। अध्यादेशमा तेजावको विक्री वितरणका लागि लाइसेन्स अनिवार्य गर्न प्रस्ताव गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिनाको जेल सजाय
कात्तिक १६, २०८१ शुक्रबार
सद्भावको पर्व बन्दै छठ
कात्तिक १६, २०८१ शुक्रबार
किसानले सुकाएर राखेको अलैँचीको दाना
कात्तिक १६, २०८१ शुक्रबार
यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित
कात्तिक १६, २०८१ शुक्रबार
एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन
कात्तिक १६, २०८१ शुक्रबार