नवाज उद्दिनले बलात्कार गरेको आलियाको आरोप
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार १७:५१:१६
एजेन्सी । पछिल्लो केही महिनादेखि बलिउडमा जोडीहरुको दिन राम्रो छैन् । अभिनेता नवाजउद्दिन सिद्दिकीको परिवारमा विवाद चुलिएको छ । जारी विवादमा नवाज पत्नी आलिया सिद्धिकीले नवाजउद्दिनविरुद्ध बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी छन्।
आलियाले मुम्बई स्थित वर्सोवा प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । नवाजविरूद्ध भारतीय दण्ड संहिताको धारा ४२० र ४९३ अन्तरगत कारवाही माग गर्दै उजुरी दर्ता गरिएको छ। नवाजकी पत्नीले यसअघि नै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरिसकेकी छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविरोध पछि ‘छावा’वाट अब विक्की कौशल र रश्मिकाले डान्स हटाइने
माघ १५, २०८१ मंगलबार
कल्कीः२ को स्क्रिप्टको काम सकियो, केही समय पछि सुटिङमा जाने
माघ १४, २०८१ सोमबार
काममा हिड्न थाले सैफअली, आरोपीद्धारा शाहरूखको नि चोरी गर्न गएको स्विकार
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार