प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी !
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १९:०:४१
९ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएका छन् । सदस्यको कार्यकाल केही दिन बाँकी छदै उनले कार्यवाहक अध्यक्षबाट राजीनामा दिएका हुन् । काउन्सिलको बोर्ड बैठकले आजै वरिष्ठ सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकेको छ । बुढाथोकी साँघु साप्ताहिकका सम्पादक पनि हुन् ।
सरकारले केही समयअघि श्रेष्ठलाई हटाएको थियो । पछि पुनर्वहालीको माग गर्दै उजुरी दिएपछि सर्वोच्चले कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको थियो ।
काउन्सिलमा आन्तरिक विवाद बढेका कारण श्रेष्ठले राजीनामा दिएको अनुमान गरिएको छ । यद्दपि श्रेष्ठ र अर्का सदस्य खिलबहादुर भण्डारीको कार्यकाल यही असोज १२ गते सोमबारबाट सकिदै थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
भैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने
जेठ १६, २०८१ बुधबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार