सल्यानमा फेरि अनिश्चितकालिन निषेधाज्ञा जारी
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २३:४६:३१
९ असोज, सल्यान । शुक्रबारदेखि नै सल्यानमा अनिश्चितकालिन निषेधाजा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले शुक्रबार राती १२ बजेदेखि लागु हुने गरी जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।
कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको भन्दै रोकथान तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताएका छन् ।
निषेधाज्ञाको अवधिमा खुला स्थानमा मानिसहरू भेला हुन, सभा, सम्मेलन तथा जुलुस, जात्रा गर्न नपाइने उल्लेख छ । यस्तै मठ, मन्दिरमा भीडभाड गर्न, शैक्षिक संस्था सञ्चालन गर्न पनि बन्देज लगाइएको सल्यानका प्रमुख जिल्ला अधिकारी तामाङले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार