धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार २०:२७:४८
१२ असोज, धरान । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानको इमर्जेन्सीमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-२ की एक ३८ वर्षीया महिलाको उपचारको क्रममा सोमबार मृत्यु भएको हाे ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार राति नै अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। निमोनियाको लक्षण देखिएका उनलाई अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
बिरामीमा पहिलेदेखि अन्य दीर्घरोग भएरनभएको थाहा हुन नसके पनि इमर्जेन्सीमा परीक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर देखिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार