काेशीमा सुनसरीका ६० वर्षीय पुरुषको मृत्यु, पाँच घन्टापछि कोरोना पुष्टि
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १४:७:५३
१३ असोज, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ।
सुनसरीको दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको थियाे । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार दिउँसो २ बजेतिर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ। प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ। ६ हजार पाँच सयभन्दा बढी संक्रमित छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार