ओली प्रचण्डबीच बालुवाटारमा वार्ता शुरु
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १८:३०:४०
१३ असोज, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू भएको छ।
हिजो भएको छलफल टुंगिन नसकेपछि आज फेरि वार्ता शुरु गरिएको नेताहरुले बताएका छन् । वार्ता मन्त्रिपरिषद पुनर्गठन र कसलाई मन्त्री बनाउने तथा कसलाई हटाउने ? भन्ने विषयमा केन्द्रित छ ।
ओली प्रचण्डबीच वामदेवलाई पनि मन्त्रि बनाउने भन्ने विषयमा विवाद छ । वामदेवलाई मन्त्री नबनाउन सर्वोच्चले आदेश दिइसकेको अवस्थामा प्रचण्ड भने ओलीलाई दबाब दिइरहेका छन् । कम्तीमा १० जना जति मन्त्री फेर्नुपर्नेमा प्रचण्डको जोड छ ।
तर अहिले ६ जना मन्त्री मात्रै थप्ने र धेरै मन्त्री हटाउन नहुने योजनामा प्रधानमन्त्री ओली छन् । जसकारण विवाद मिल्न सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार