ओली प्रचण्डको भेटवार्ता निष्कर्षविहिन
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार २२:७:४०
१३ असोज, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको आजको बैठक पनि निष्कर्षविहिन भएको छ । बालुवाटारमा भएको बैठक केहीबेरअघि टुंगिएपनि निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।
मध्यान्हदेखि बसेको बैठक मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकेपछि बिनानिष्कर्ष टुगिएको नेताहरुको भनाई छ । पछिल्लो दिनमा ओली र प्रचण्डबीचमा दैनिक बैठक भइरहेपनि कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्नेमा सहमति भएको छैन् । जसकारण दशैंँअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्ने विषय थप पेचिलो बन्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार
पहाडी भूभागमा हल्का वर्षा र तराइमा हुस्सुको सम्भावना
मंसिर ४, २०८१ मंगलबार
असोजमा आएको बाढीपहिरोका कारण भएको जनधनको क्षतिमा पौन १२ अर्बको बिमा दाबी
मंसिर ४, २०८१ मंगलबार
उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गर्दै निर्वाचन आयोग
मंसिर ४, २०८१ मंगलबार
त्रिशूलीमा खसेको ट्रकबाट ३ जनाको उद्धार
मंसिर ४, २०८१ मंगलबार