“ईण्ट्राडे-लो”मा बजार बन्द हुँदा पनि हाईड्रोपावरका लगानीकर्ताहरु मालामाल हुने क्रम जारी
आर्थिक संवाददाता
असोज १३, २०७७ मंगलबार २३:४५:८
१३असोज, काठमाडाैं । आज पनि नेप्से परिसूचक ७ दशमलव २१ अंकले घट्दै १५५३ दशमलव ६२ को विन्दुमा बन्द भएको छ । आज १९२ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ८२ करोडको शेयर कारोवार भएको छ ।
हाईड्रोपावर कम्पनीहरुमा आज पनि लगानीकर्ताको आर्कषण देखिएको छ। त्यस्तै बजारको न्यून विन्दु २ बजेर ५८ मिनेटमा समातेको थियो । बजारको न्यून विन्दु र अन्तिम विन्दु एकै जस्तो रहेको छ, यसको अर्थ शेयरबजार आज “ईण्ट्राडे लो” मा बन्द भएको छ ।
यसको अर्थ बजारमा आज दिन भर बिक्रीकर्ता हावी भएका थिए । बजार “ईण्ट्राडे लो”मा बन्द हुनु भनेको बजारमा बिक्रीकर्ता हावी हुँदै गएको जानकारी दिएको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
आज बजार १५६४ दशमलव ९३ को विन्दुमा खुलेकोमा आज बजारको उच्च विन्दुमा पनि त्यही रहेको छ । बजारको उच्च विन्दु र खुला विन्दु एकै रहेको छ। बजार खुले पछि निरन्तर रुपमा घटेको थियो ।
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६०० । प्रतिरोध १ः १५७५ । टेवा १ः १५३० । टेवा २ः १५००
✍ आज शेयर बजार खुलेदेखि एक घण्टासम्म लगातार घट्दो प्रवृत्तिमा रहे पनि त्यसपछि प्रवृत्तिहिन रहेको थियो । आजको मैनबत्तीले “वियरिस” मैनबत्तीको चित्र बनाएको देखिन्छ। यसले बजारमा क्रेताको चाप कमजोर हँदै गएको जानकारी गराउँदछ। परिमाणले भने आज बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।
✍दैनिकी अवधिमा “आरएसआई” ६२ दशमलब ६४ को बिन्दुमा छ। यसको प्रवृत्तिले आज बजारमा विक्रताको चाप रहेको जानकारी गरेको छ।
✍ “एडिएक्स” र जोड /बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हाल आएर क्रेताको चाप कमजोर हँदै गएको जानकारी गराएको छ।
✍“अन ब्यालेन्स भल्यूम” ले बजारमा केहि समयदेखि माग बढेकोे जनाकारी गराएको छ।
✍ समग्रमा हेर्दा यदि बजार १५७५ भन्दा माथि रहेमा बजार केहि सकारात्क हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६०० को मनोबैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ।
आज बजार १५५३ को सामान्य टेवा क्षेत्रमा रहेको देखिन्छ र यदि बजार १५५३ भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन टेवा १५३० को क्षेत्रमा रहेको देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार