वरिष्ठ अधिवक्ता पन्तलाई कोरोना संक्रमण
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार ०:५६:५३
१३ असोज, काठमाडौं । वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपनि कुनै लक्षण नदेखिएको उनले बताएका छन् ।
आफ्नै ल फर्ममा काम गर्ने एकजना वकिललाई कोरोना भएपछि उनी ट्रेसिङमा परेका थिए । ट्रेसिङमा परेर कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको उनले फेसबुकमा लेखेका छन् ।
कोरोना पोजेटिभ देखिएपनि आफू सामान्य अवस्थामा रहेको र कोरोना जित्नेमा विश्वस्त रहेको उनले बताएका छन् । पन्त पूर्वमहान्यायाधिवक्ता समेत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार