वालिङको आइसोलेशनमा रहेका संक्रमित पुरुषको मृत्यू
नेपालबहस संवाददाता
असोज १३, २०७७ बुधबार २:३०:५४
१३ असोज, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेशनमा उपचारार्थ रहँदै गर्दा मृत्यू भएको छ । असोज ५ गते भारतबाट आएका ४३ बर्षिय पुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो ।
संक्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायिक भवनमा राखेर उपचार भइरहेको अवस्थामा उनको निधन भएको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमलप्रसाद पाण्डेले बताए । १२ गते सोमवार उनको दोस्रो पटक स्वाव लिइएको र नतिजा नेगेटिभ आएको पाण्डेले बताए ।
दुबै मृगौला फेल र क्यान्सरको रोगी रहेका ४३ बर्षिय पुरुषको निधन भएपछि आएको नतिजामा भने कोरोना नेगेटिभ आएको पाण्डेले बताए । कोरोना संक्रमण नेगेटिभ आएपछि उनको अन्त्येष्टी भने धार्मिक परम्परा अनुसार नै हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार