सुशान्तले ड्रग्स लिने थाहा पाएपछि ब्रेकअप दिए : सारा
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार १९:३१:५७
१४ असोज, एजेन्सी । आत्महत्या गरेको भनिएका सुशान्तसिंह राजपुतसँग सम्बन्ध विच्छेद गर्नुको कारणबारे नायिका साराअली खानले मुख खोलेकी छिन् । चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा उनीहरु नजिकिएसँगै प्रेममा परेका थिए ।
एनसीबीसँगको बयानका क्रममा सुशान्त र आफू केही समय प्रेममा रहेको बयान साराले दिएकी हुन् । उनीहरु सन् २०१९ को जनवरीमा अलग भएका थिए ।
साराले एनसीबीसँगको बयानका क्रममा चलचित्र छायांकनका क्रममा सुशान्तको घर केप्रीमा गएको बताएकी छिन् । उनले, सुशान्तसँग केही समय उनको घरमा रहेको र ५ दिनका लागि थाइल्याण्ड टुरमा पनि गएको बयान दिएकी छिन् ।
सुशान्त ड्रग्स खाने भएरै आफूले ब्रेकअप दिएको साराको बयान छ । अहिले सशान्तसिंह राजपूतको आत्महत्याका विषयमा विभिन्न छानबिन चलिरहेको छ । जसकारण दिपिका, सारा लगायतका नायिकासँग सोधपुछ चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार