मनलाग्दी शुल्क लिने ८ वटा ल्याबलाई सरकारको २४ घण्टे अल्टिमेटम
नेपालबहस संवाददाता
असोज १४, २०७७ बुधबार २२:३९:२८
१४ असोज, काठमाडौं । सरकारले कोरोना परीक्षणको तोकिएभन्दा धेरै शुल्क लिने ८ वटा ल्याबलाई तत्काल शुल्क समायोजन गर्ने निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ८ वटा ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको हो ।
शुल्क समायोजन नगरे पीसीआर ल्याब सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने चेतावनी मन्त्रालयले दिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकासँग विभिन्न जिल्लामा कोरोनाको शुल्क तोकिएभन्दा धेरै लिइने गरेको छ ।
तोकिएको भन्दा महंगो शुल्क लिने स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताललाई सरकारले शुल्क समायोजन गर्न २४ घण्ट अल्मिेटम दिएको छ । यस्तै डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड डायगनोस्टिकलाई पनि २४ घण्टाभित्र शुल्क समायोजन नगरे अनुमति नै खारेज गर्ने चेतावनी सरकारले दिएको छ ।
यी ल्याबले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेर सर्वसाधारणबाट पैसा उठाउँदै आएका छन् । सरकारले भदौ २८ गते नै पीसीआर परीक्षणको मुल्य २ हजार रुपैयाँ तोकेको छ । तर काठमाडौंका केही अस्पताल र ल्याबले पीसीआर परीक्षणको मूल्य ४ हजार रुपैयाँसम्म लिदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार