शंकरदास बैरागी बने सरकारको मुख्यसचिव
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १७:५१:२७
१५ असोज, काठमाडौं । परराष्ट्र सचिव शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त भएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
अहिले रहेका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएलगत्तै सरकारले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । कार्यकाल सकिनु केही दिन बाँकी हुँदा रेग्मीेले राजीनामा दिएका हुन्।
मुख्यसचिव रेग्मीको कार्यकाल अर्को महिना सकिदै थियो । तर उनले राजीनामा दिएपछि सरकारले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । वैरागीसँगै केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठ मुख्यसचिवको दौडमा थिए ।
तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको विशेष रोजाईमा बैरागी मुख्यसचिव बनेका हुन् । रेग्मीलाई सरकारले बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार