यी हुन् सलमान खानका चर्चित गर्लफ्रेण्ड

नेपालबहस संवाददाता
असोज १५, २०७७ शुक्रबार १:३३:४

१५ असोज, एजेन्सी । बलिउड विश्वमै लोकप्रिय छ । बलिउड लोकप्रिय हुनुका पछाडी केही अभिनेताको नाम छ । त्यसमध्ये एक हो, सलमान खान । जीवनका सबै सफलता, विवाद र उतारचढावबाट अघि बढिरहेका सलमान खासगरी प्रेम चक्करका कारण पनि बेला बेला चर्चामा आउँछन् ।
उनको चर्चा हुनुको मुख्य कारण हो, प्रेम गर्ने तर विवाह नगर्ने बानी । उनीसँग विवाह गर्नैैका लागि उनको जीवनमा दर्जनौ युवती आइन्ु । जोसँग उनले बर्षौ रोमान्स गरे । तर विहे भने गरेनन् । बलिउमा सलमान एक जबर्जस्त नाम हो । फिल्मको एक्सनमा मात्रै होइन, प्रेममा पनि उनी जबर्जस्त छन् । उनका केही युवती र नायिकासँगको अफयर यसप्रकार छ । जसलाई सलमानले धोका दिए । तर मिडियामा सधै चर्चामा रहन प्रेम पनि गरे ।
संगीता बिजलानी
संगीतालाइ सलमान खानको पहिलो गलफ्रेन्ड मानिन्छ । यी दुइको प्रेमसम्बन्ध हुदाँ सलमानभन्दा बढी संगीता लोकप्रिय थिइन् । उनी मोडल थिइन् र सलमान आफ्नो करियर बनाउने प्रयासमा थिए । दुवैले केही विज्ञापन साथै गरे । र, उनीहरूको मित्रता प्रेममा बदलियो ।
संगीताले सलमानसँग विवाह गर्न चाहिन् । तर, सलमान यसका लागि तयार भएनन् । ब्रेकअपपछि पनि सलमान र संगीता राम्रो साथी रहिरहे । संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरिन् ।
सोमी अली
कराचीमा जन्मिएकी सोमी अली बलिउड स्टार सलमान खानप्रति झुकाव राख्थिन् । १६ वर्षको उमेरमा उनी सलमानप्रति आकर्षित भएर मुम्बई आएकी थिइन् । विस्तारै दुवैले एकअर्कालाई चाहन थाले । सोमीलाई सलमानले निकै मन पराउँथे । आठ वर्षसम्म दुवैले डेट गरे । सोमी चाहन्थिन्, सलमानले उनीसँग विवाह गरुन् तर सलमानले बिवाह गर्न चाहेनन् । अन्तत उनी सलमानको नराम्रो बानीका कारण उनीबाट टाढा भइन् ।
ऐश्वर्या राय
संजयलीला भन्सालीले सलमान र ऐश्वर्यालाई लिएर ‘हम दिल दे चुके सनम’ बनाउने घोषणा गरे । यसको सुटिङका क्रममा सलमान र ऐश्वर्या एकअर्काको नजिक आए । उनी ऐश्वर्यामाथि अलि बढी नै अधिकार जमाउन थाले । रोकटोक गर्न थाले । ऐश्वर्या जो हिरोसँग चलचित्र गर्थिन् त्यहाँ सलमानले शं(का गर्थे ।
शाहरुख खानको चलचित्र ‘चलते चलते’ को सेटमा पुगेर उनले हंगामा गरे । सलमानले भनेर शाहरुखले ऐश्वर्यालाई चलचित्रबाट निकालि दिए । सलमानको व्यवहारले आजित भएर ऐश्वर्याले उनीसँगको सम्बन्ध तोडिदिइन् । सलमानलाई जब ग ल्तीको आभास भयो त्यतिबेलासम्म उनले ऐश्वर्यालाई गु(माइसकेका थिए ।
कट्रिना कैफ
क्याटरिनाले सलमानसँग उनले ‘मैने प्यार क्युँ किया’ गरिन् । सलमानको निकै नजिक रहेकी क्याटरिना उनको घरमा प्राय देखिन्थिन् । सलमान र क्याटरिनाको विवाहको मिति कयौँ पटक घोषणा भयो । तर, बिवाह भने हुन सकेन।
सलमानसँग क्याटरिना विस्तारै विस्तारै टाढा भइन् । र, रणवीर कपुरको नजिक हुन पुगिन् । रणवीरसँग पनि ब्रेकअप भयो अहिले क्याटरिना र सलमान साथीका रूपमा सम्बन्ध छ ।
युलिया वन्तुर
रोमानियाकी युलिया वन्तुर सलमानसँग धेरै देखिएन् । उनिहरूले पनि पनि केहि समय डेट गरे यी युवतीसँग पनि सलमान खानको नाम जोडियो तर यो चर्चामै सिमित रह्यो ।
ज्याकलिन फर्नान्डेज
पछिल्लो समय उनि नायिका ज्याकलिन फर्नान्डेजसँग नजिकिएका छन् । ज्याकलिनसँग उनि प्रेम चर्चाले भारतिय मिडियामा राम्रै चर्चा पाएको छ । साथै क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिन खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्कीको ‘छावा’ले हप्तामै कमायो २ सय करोड, सो क्लबमा छिर्ने ४६ औं फिल्म
फागुन ९, २०८१ शुक्रबार
अन्ततः दृश्यमः३ पनि बन्ने भयो, अभिनेता मोहनलालले गरे घोषणा
फागुन ९, २०८१ शुक्रबार
धनुषको १२ वर्ष पुरानो फिल्म फेरि रिलिज हुँदै
फागुन ९, २०८१ शुक्रबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
इसाई धार्मिक नेता पोप फ्रान्सिसको अवस्था गम्भीर
फागुन ११, २०८१ आइतबार
स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत
फागुन ११, २०८१ आइतबार
विद्युत नियमन आयोगले घिसिङलाई दिएन बक्यौता नतिर्ने उद्योगमा जोडिएको विजुली काट्ने अनुमति
फागुन ११, २०८१ आइतबार
आज सुनको मूल्य तोलामा ३ सयले बढ्यो
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
विवाहमा बेहुला–बेहुलीसँगै मोहीमा आकर्षण
फागुन ११, २०८१ आइतबार
इसाई धार्मिक नेता पोप फ्रान्सिसको अवस्था गम्भीर
फागुन ११, २०८१ आइतबार
स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत
फागुन ११, २०८१ आइतबार
विद्युत नियमन आयोगले घिसिङलाई दिएन बक्यौता नतिर्ने उद्योगमा जोडिएको विजुली काट्ने अनुमति
फागुन ११, २०८१ आइतबार
आज सुनको मूल्य तोलामा ३ सयले बढ्यो
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
फागुन ११, २०८१ आइतबार
विवाहमा बेहुला–बेहुलीसँगै मोहीमा आकर्षण
फागुन ११, २०८१ आइतबार
इसाई धार्मिक नेता पोप फ्रान्सिसको अवस्था गम्भीर
फागुन ११, २०८१ आइतबार
स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत
फागुन ११, २०८१ आइतबार
विद्युत नियमन आयोगले घिसिङलाई दिएन बक्यौता नतिर्ने उद्योगमा जोडिएको विजुली काट्ने अनुमति
फागुन ११, २०८१ आइतबार
आज सुनको मूल्य तोलामा ३ सयले बढ्यो
फागुन ११, २०८१ आइतबार