भोलि नेकपाको सचिवालय बैठक बोलाउने ओली प्रचण्डको निर्णय
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार १७:३६:२२
१६ असोज, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा राजदुत र मुख्यसचिव नियुक्त गरेपछि तरंगित राजनीतिका बारेमा छलफल गर्न भोलि दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक बोलाइएको हो ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा बसेको बैठकले भोलि सचिवालय बोलाउने निर्णय गरेको हो । बैठकमा मन्त्रिपरिषद पुनर्गठन, राजनीति नियुक्ती लगायतका विषयमा छलफल हुनेछ ।
राजदूत र मुख्य सचिव नियुक्तिमा प्रचण्डले असहमति जनाएकाले नेकपाको विवाद बढ्ने देखिएको छ। पछिल्लोपटक पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गरेसँगै मन्त्रिपरिषद् पुनर्गठनबारे बहस चलेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार