खोलामा नुहाउन गएका ५ जना आमा छोराछोरी बेपत्ता
नेपालबहस संवाददाता
असोज १६, २०७७ शुक्रबार २३:४७:४९
१६ असोज, बाजुरा । कवाडी खोला नुहाउन गएका बाजुराका एकै परिवारका पाँच जना बगेर बेपत्ता भएका छन् । हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा नम्बर ५ कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली, उनकी छोरी ५ वर्षीया आरती नेपाली, ४ वर्षीया छोरी सन्तोषी नेपाली, २ वर्षीय छोरा सम्मान नेपाली र १ वर्षीया छोरी किस्मती नेपाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनीहरू शुक्रवार दिउँसो उक्त खोलामा नुहाउन गएका थिए। नुहाउन गएकै बेला आमा र अन्य चार बालबालिका खोलामा बगेको प्रहरीको भनाइ छ। बेपत्ताको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार