सर्वोच्च पुग्यो कोरोना : न्यायाधीशलाई संक्रमण, प्रधानन्यायाधीश क्वावरेन्टाइनमा !
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १९:४५:३५
१८ असोज, काठमाडौं । सर्वोच्च अदालतका एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानन्यायाधीशसहित १७ जना क्वारेन्टाइनमा बसेका छन् ।
फूलकोटमा बसेका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्चमा उच्च सतर्कता अपनाइएको छ । आफ्नो छोरापछि आफूमा पनि कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन् ।
सर्वोच्च अदालतले एक सूचना जारी गर्दै प्रभावित न्यायाधीश र कर्मचारी आईसोलेसन र क्वारेन्टाइनमा बसेको जनाएको छ । आइतबार सर्वोच्चमा एउटा मात्र इजलाश गठन भएको छ। न्यायाधीश मनोज शर्माको इजलाशमा मात्र पेशी तोकिएको छ।
प्रधानन्यायाधीशसहित अन्य सबै न्यायाधीश कन्ट्याक्ट ट्रेसिङमा परेकाले उनीहरु क्वारेन्टाइनमा बसेका हुन्। संक्रमण पुष्टि भएका बाहेक न्यायाधीशको स्वाब आइतबार संकलन गर्ने तयारी सर्वोच्चले गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार