बर्षौ मेहनत गरेर सिक्स प्याक ज्यान बनाउँदा पनि गाली !
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १९:२०:४६
२५ असोज, काठमाडौं । कलाकारलाई जे गरेपनि चर्चा हुन्छ, तर ताली र गालीको बर्षा भने रोकिदैन् । हालै नायक आर्यन अधिकारीले सिक्स प्याक ज्यान बनाएका छन् । अमेरिकामा रहेका उनी सिक्स प्याक ज्यानका साथ समुन्द्र्री तटमा उभिएर फोटो पनि खिचेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको उनको यो फोटोले चर्चा पाएपनि उनलाई गाली गर्नेको कमी छैन् । फिल्ममा खासै सफल हुन नसकेका यी नायक अहिले ज्यान बनाउन व्यस्त छन् । ज्यान बनाएपनि उनले चर्चामा ताली भन्दा बढी गाली खाइरहेका छन् ।
खासगरी ज्यान बनाउने मेहनत अभिनय सिक्नमा खर्च गर्न नसकेको भन्दै उनलाई गालीको बर्षा भइरहेको हो । आकाश अधिकारी निर्देशित फिल्म ‘के म तिम्रो होइन र’ बाट उनले अभिनेताको रुपमा डेब्यू गरेपनि सफल हुन सकेका थिएनन् । त्यसयता उनले खासै फिल्म नै खेल्न पाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार