कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा आचार्य
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १९:४७:३३
२४ असोज, काठमाडौं । नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिको भेलाले बाबुराम आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिवमा सुवास भट्टराई कोषाध्यक्षमा मनोज नेपाली तथा सदस्यमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा कुंजीलाल यादव र संजय खतिवडा चयन भएका छन ।
कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यका मापदण्ड अपनाएर गरिएको अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष आचार्यले सुनसरीबाट काठमाडौं आई बसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनीका वर्तमान समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेलाका संयोजक सुरज श्रेष्ठले कांग्रेसलाई बालियो बनाउन र सुनसरीबाट काठमाडौं बसोबास गर्ने सबैसँग आवश्यक समन्वय गर्न समिति सहयोगसिद्ध हुने धारणा व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार