कैलालीका एसपी राणालाई कोरोना संक्रमण, लक्षण देखिएपछि काठमाडौं ल्याइयो
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २०:१८:३७
२५ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अर्थात प्रहरी उपरीक्षक अनुपम शमशेर राणालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मानव बेचबिखन अनुसन्धान ब्युरोमा समेत काम गरेका एसपी राणालाई संक्रमण देखिएसँगै लक्षण पनि देखिएको छ ।
लगातार खोकी लाग्ने, ज्वरो आउने भएपछि उनलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याइएको हो । संक्रमण पुष्टि भएपछि उनी चिकित्सकहरूको सल्लाह लिएर आफ्नै क्वार्टरमा बसेपनि अवस्था जटिल बन्ने जोखिम भएपछि उनी काठमाडौं आएका हुन् । काठमाडौंमा प्रहरीकै अस्पतालमा भर्ना गरेर उपचार थालिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही
कात्तिक १६, २०८१ शुक्रबार
सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर
कात्तिक १६, २०८१ शुक्रबार
आज देशभर मौसम अनुकूल रहने
कात्तिक १६, २०८१ शुक्रबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
दुखाई कम गर्न खाएको पेनकिलरले झन बढाउँछ दुःख
कात्तिक १६, २०८१ शुक्रबार