व्यवसायीसामु झुक्यो सरकार ! गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय
नेपालबहस संवाददाता
असोज २६, २०७७ मंगलबार ३:२९:३९
२६ असोज, काठमाडौं । कोरोना महामारीलाई बेवास्ता गर्दै सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि आधा मात्रै यात्रु राख्न दिने निर्णय उल्टाउँदै सबै सिटमा यात्रु राखेर गाडी चलाउन दिने निर्णय गरेको हो ।
खासगरी दशैंँमा घर जानेका लागि सरकारले यो निर्णय गरेको हो । यातायात व्यवसायीले सबै सिटमा यात्रु राख्न नपाए दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेका थिए । व्यवसायीले यस विषयमा अडान लिएपछि सरकार बाध्य भएर आफ्नो निर्णयबाट पछि हटेको हो ।
अब सबै सिटमा यात्रु चढ्न पाउने भएपछि व्यवसायीले यसअघिको भाडा मात्रै लिन पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार