स्याङयोङ्ग फेष्टिभ डिलाइटमा अफरको बर्षा
नेपालबहस संवाददाता
असोज २७, २०७७ बुधबार १:३०:३९
२७ असोज, काठमाडौं । नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम आईएमएस ग्रुप अन्तर्गतको, आईएमएस मोटर्सले दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट” ल्याएको छ ।
स्याङयोङ्ग गाडी खरिदको यो अफरमा ग्राहकहरूले ३ लाखसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेमा सो बापत २ लाखसम्म एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले काेभीड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिने जनाएको छ ।
साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई प्रदान गरेको अफरमा एक वर्ष निःशुल्क बीमा, सात बर्षे सजिला फाइनान्स, तीन बर्ष वारेन्टि, तीन बर्षसम्म निःशुल्क मर्मत लागत रु. २५ हजार बराबरको निःशुल्क एक्सेसोरिज, तथा निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्षसम्म) दिने जनाएको छ ।
यस स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर २०७७ साल असोज २८ गतेदेखि कार्तिक २६ गते सम्ममात्र हुनेछ ।
स्याङयोङ्गको बारेमा
स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादन गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीका गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुलकारण कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनीहरुका अन्य मोडलहरु जस्तै SUVs, Pickup trucks / MPVs रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार