आज नियुक्त भएका मन्त्रीको शपथ भोलि बिहान साढे ११ बजे
नेपालबहस संवाददाता
असोज २८, २०७७ बिहिबार १:२६:३७
२८ असोज, काठमाडौं । आज नियुक्त भएका तीनजना मन्त्रीको शपथग्रहण भोली बिहान ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार भोली बिहान शपथग्रहणका लागि तयारी गरिएको छ।
संवैधानिक व्यवस्था अनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराउने छिन्। बुधबार साँझ नेकपा महासचिव समेत रहेका विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका थिए ।
त्यस्तै शहरी विकास मन्त्रीमा नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ र लीला श्रेष्ठलाई महिला, बालबालिका तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ। महिला, बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार