नर्भिक अस्पताल भएर के गर्नु ? कोरोना लाग्दा मालिक वसन्त घरमै बस्न बाध्य !
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार १८:१८:५८
५ कात्तिक, काठमाडौं । व्यवसायी वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नर्भिक अस्पतालका मालिक चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको रिर्पोट बुधबार आएको हो । संक्रमित चौधरीलाई भने केही कोरोनाका लक्षण देखिएका छन् ।
लक्षण देखिएपनि उनी घरकै आइसोलेसनमा बसेका छन् । पछिल्लो केही दिन यता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान अपनाउन समेत चौधरीले आग्रह गरेका छन् ।
वसन्त नर्भिक अस्पतालका मालिक भएपनि औषधि नभएपछि घरमै बस्न बाध्य भएका हुन् । यसले पनि देखाउँछ, महामारीका बेला धनी भएपनि गरीब भएपनि सबैले सामना गर्नुको विकल्प छैन् ।
अर्बौ लगानी गरेर खोलेको अस्पताल भएपनि उपचार नभएपछि चौधरी जस्ता धनाढ्य घरमै बस्नुपर्ने बाध्यतामा पुगेका हुन् । यसअघि उनका दाजु विनोद चौधरीलाई कोरोना देखिएको थियो । तर उनी अहिले सञ्चो भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार