स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, जिल्ला अस्पतालमा सिल
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार २२:३:२४
५ कार्तिक, सिमकोट । हुम्ला जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागी सेवा बन्द गर्दै सिल गरिएको छ । कार्तिक २ गते अस्पताले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीे गरी १७ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागी सुर्खेत पठाएकामा मंगलबार दुई जनामा कोरोना पोजेटिभ देखाएको थियो ।
एक महिला स्वास्थ्यकर्मी र अर्का एक जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रशुति सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्दै अस्पताल सिल गरिएको अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिए ।
संक्रमित स्वास्थ्यकर्मीको संम्पर्कमा आएका अन्यको खोजी गरेर स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्नु पर्ने भएका कारण अस्पतालालाई केही दिनका लागि सिल गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार