तीन दिनदेखि “ईण्ट्राडे हाई”मा बजार बन्द हुनुको यस्तो छ कारण ?
आर्थिक संवाददाता
कात्तिक ५, २०७७ बिहिबार ०:१९:३१
५ कार्तिक, काठमाडाैं । आज पनि दोश्रो बजार ईण्ट्राडे हाईमा बन्द भएको छ । नेप्से परिसूचक १३ दशमलव ९४ अंकले वृद्धि हुँदै १५९७ दशमलव ७१ को विन्दुमा बन्द भएको छ । आज १९२ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ६३ करोडको शेयर कारोवार भएको छ ।
कारोवार रकम अघिल्लो कारोवार दिनको तुलनामा केही वृद्धि भएको छ । अघिल्लो कारोवार दिनमा आक्रामक रुपमा वृद्धि भएको हाईड्रोपावर उपसुचकमा भने आज सर्वाधिक गिरावट आएको छ। ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक वृद्धि र वाणिज्य बैंक उपसुचकमा १ दशमलव ७१ प्रतिशतको वृद्धिको कारणले गर्दा समस्त शेयरबजार नै दोहोरो अंकले वृद्धि भएको हो।
दशैँ बिदा आउँन थोरै कारोवार दिन मात्र बाँकी रहेको अवस्थामा अहिले किनेको शेयरको पैसा दशैँपछि दिए पनि हुने भएकोले अहिले लगानीकर्ताले विगत केही दिनदेखि आक्रामक रुपमा शेयर खरिद गरेका छन् । तर अहिलेको तीन दिनको वृद्धि हेर्दा ठूला र संस्थागत लगानीकर्ता भन्दा साना लगानीकर्ताहरु आक्रामक भएको देखिन्छ ।
त्यस्तै वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गर्दै गरेको अवस्थामा कोरोनाको कारण कतै लाभांश नै आउदैन की भनेर बसेका लगानीकर्ताहरु अहिले खुशी भएको र वाणिज्य बैंकप्रति केही सकारात्मक भएको अनुमान लगाउन सकिन्छ।
नेप्से परिसूचक शुन्य दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । बजार १५९१ दशमलव ०४ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १५९७ दशमलव ७१ रहेको छ। बजारले १५८८ दशमलव ७८ को न्यून विन्दु समातेको थियो । बजारको उच्च विन्दु र अन्तिम विन्दु एकै रहेकोले बजार ईण्ट्राडे हाईमा बन्द भएको हो । यस्तो प्रवृत्तिलाई सकारात्मक मानिन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार