दशैँको मुखमा सहकारीले दियो एकल पुरुष र महिलालाई भत्ता
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार २३:०:४२
६ कार्तिक, झापा । यहाँको एउटा सहकारीले एकल महिला र पुरुष दुवैलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ता वितरण गरेको छ ।विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्य रहेका ५८ वर्ष नाघेका एकल पुरुष र सबै उमेरका एकल महिलालाई भत्ता दिएको हो ।
संस्थाका अनुगमन अधिकृत घनश्याम रायाका अनुसार ५८ वर्ष नाघेका एकल पुरुषलाई वार्षिक रु छ हजार र एकल महिलालाई वार्षिक रु आठ हजारका दरले भत्ता दिइएको छ । ५१० एकल महिला र छ एकल पुरुषले भत्ता पाएका छन् ।
यसवर्ष दशैँको मुखमा चाडवाड मनाउन सहज होस् भनेर वार्षिक हिसाबले भत्ता वितरण गरेको संस्थाका सचिव महेन्द्र गिरीले बताए । यसवर्ष रु ४० लाख ८० हजार सामाजिक सुरक्षा भत्ता घरघरै पुगेर वितरण गरिएको गिरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद सकिएपछि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार