सप्तरीमा थप १० जनामा कोरोना संक्रमण भेटियो
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ शुक्रबार ०:४७:५८
♦ धीरुभाइ
६ कार्तिक, सप्तरी । सप्तरीमा थप दुई महिलासहित बिहीबार दश जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा ५१ जनाको गरिएको स्वाब संकलनको रिपोर्ट मध्ये १० जनाको रिपोर्टमा पोजेटिभ आएको बताइएको छ ।
वार्ड नम्बर नखुलेको राजविराजका ५२ वर्षीया महिला, ३१ वर्षीय पुरुष, उमेर नखेलेका पुरुष, जिल्ला प्रशासन कार्यालयका ३० वर्षीय पुरुष कर्मचारी, ३९ र ४६ वर्षीय पुरुष प्रहरी, राजविराज २ का ११ वर्षीया महिला, राजविराज ८ का २८ वर्षीय पुरुष, हनुमाननगर कंकालीनी नगरपालिका १ का ४२ वर्षीय पुरुष, र शम्भुनाथ नगरपालिका ८ का ५५ वर्षीय पुरुष शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ट मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
यससँगै जिल्लामा कुल संक्रमितको संख्या एक हजार ५६२ पुगेको छ । तीमध्ये बिहीबार १८ जनासहित एक हजार २९३ जना निको भएर डिस्चार्ज भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार