रुकुममा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शनिबार ४:१४:१६
७ कार्तिक, रुकुम । रुकुम ‘पश्चिम’ सानीभेरी गाउँपालिका स्थित सिम्लीमा सोहि गाउँपालिका ११ का समाजसेवी ऋषिराम खड्काको मुख्य प्रायोजन र स्थानीय ब्यापारीहरुको सहयोगमा गत असोज ५ गतेदेखि संचालित जिल्ला स्तरिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता आज भव्यताका साथ सम्पन्न भएको छ ।
प्रतियोगितामा आयोजक टिम हेमन्त रोकाय र कविन्द्र पुनको जोडीले पहिलो स्थान हाँसिल गर्यो भने अर्को आयोजक टिम भागिराम भण्डारी र भिमसेन केसीको जोडिले दोस्रो स्थान हात पारेको हो । नकआउट सिस्टममा खेलाइएको खेलमा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढामगर र उपाध्यक्ष ध्रुवविक्रम थापाको जोडी र लोकेन्द्र केसी र लोकेन्द्र बुढामगरको जोडी दुई टिम सान्त्वना भएका छन् ।
प्रतियोगिताको समापनमा प्रमुख अतिथि समाजसेवी ऋषिराम खड्काले खेलाडीहरु पहिलो हुने जोडिलाई २० हजार नगद, दोस्रोलाई १५ हजार र सान्त्वना हुने दुई जोडीलाई ५ र ५ हजार नगद र प्रमाणपत्र वितरण गरे । बिजया दशैँको पावन अवसरमा सानीभेरी समाज विकास केन्द्रद्वारा संचालित प्रतियोगितामा जिल्लाका मुसीकोट, सानीभेरी, बाँफिकोट, चौरजहारी र आठबीसकोटका १९ जोडिले प्रतिस्पर्धा गरेका थिए ।
यस्तो महामारीको बेलामा पनि खेल सामाजिक दुरी कायम गर्दै सुरक्षा सतर्कता अपनाएर निकै व्यवस्थित र उत्कृष्ट तरिकाले सम्पन्न गरेको सानीभेरी विकास केन्द्रका अध्यक्ष चन्द्र प्रकाश ओलीले बताए। पछिल्लो समय जिल्लाभर ब्याडमिन्टनप्रतिको आकर्षण बढ्दो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्याडमिन्टन प्रतियोगिता नेपाल र ढुङ्गानाको जोडी प्रथम
कात्तिक २५, २०८१ आइतबार
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
असोज ११, २०८१ शुक्रबार
तीन दशकपछि कोशीस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
भदौ २८, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार