आमाको घरमा चोरी गर्ने छोरासहित ५ जना माथी पक्राउको लागि ठारो उजुरी
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शनिबार ५:१४:३९
७ कार्तिक, विरगंज । विरगंज महानगरपालिका वडा नं.१० निवासी बबिता तिवारीको घरमा चोरी भएको छ । आफनै छोरा राजन तिवारी सहित ५ जना माथी पक्राउको लागि ठारो उजुरी सम्सान घाटमा रहेको अस्थायी प्रहरी चेकपोष्ट मा दिएकी छिन् ।
अस्थायी प्रहरी चौकीमा परेको निवेदनमा पक्राउ गरि कार्वाही को लागि मांग गरेकाहरु मा स्थानीय युवाहरु , राजन तिवारी, मन्दीप माली, प्रयाग तिवारी, कौशल उपाध्याय र सुदामा सरार्पफ रहेका छन् ।यस विषयमा घरिअर्वाका स्थानीयहरु अस्थायी प्रहरी चौकीमा गई के कारण ले यी सोझा साँझा युवाहरु माथी गम्भीर आरोप लगाईएको भनेर विरोध गरेका छन् ।
जुन युवाहरु माथी आरोप लागिएको उनीहरु चौकीमा स्वयम हाजीर भएपछि उजुरी कर्ताहरु नआउँदा स्थानीय लगायत केहि राजनीतीक दलका युवाहरु प्रहरी चौकीकै प्राँगण मा विरोध प्रदर्शन
गरेका थिए ।
स्थानीयहरु ले राजन तिवारी सँग सोध पुछ गर्र्दा, मेरो घरमा विभिन्न किसिमका व्यक्तिहरु आउँदा खेरी मलाई घरबाट बाहिर निकाली घरमा बस्दै आएकोलाई मैले विरोध गर्दा म लगायत मेरो आसेपासे हरु माथी गम्भरी चोरीको आरोप लगाई फसाउन खोज्ने सड्यन्त्र गरिएको छ । सोको विरोधमा विपक्षीहरु माथी मानहानी को मुद्दा र घरमा आउने विभिन्न व्यक्तिहरु को पहिचान गरी कार्वाहि गरिने जिल्ला प्रहरी पर्सामा माँग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार