डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण पुष्टी
नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ शनिबार १६:५८:२७
८ कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी ‘जसपा’का नेता डा. बाबुराम भट्टराई र उनको धर्मपत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटमार्फत आफूहरुमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।
भट्टराईकाअनुसार शुक्रबार गरिएको स्वाब संकलनको आज शनिबार आएको रिपोर्टमा दुवैजनाको पोजेटिभ देखिएको छ । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन, “हिसिला र म दुवैलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ, कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो ।”
उनी अगाडि लेख्नछन, “चिकित्सकहरुको सल्लाह बमोजिम हामी होम आइसोलेशनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहेका महानुभावहरु सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार