दशैँको भोलीपल्टै अमेरिका उडिन् वर्षा

नेपालबहस संवाददाता
कात्तिक १३, २०७७ बिहिबार १६:२३:३८

१३ कातिृक, काठमाडौं । दशैँको टिका थापेर नायिका वर्षा सिवाकोटी अमेरिका उडेकी छिन् । उनी, विजयादशमीको भोलीपल्टै अमेरिका उडेकी हुन् । नायिका सिवाकोटीले आफू करिब १ महिना अमेरिकामा बस्ने बताएकी छिन् ।
उनी अमेरिका घुमघाम र कामका लागि गएकाे बताएकी छिन् । दशैं अगाडि नै वर्षाको अमेरिका जाने पक्का भएको हो । दशैं सकिए लगतै चलचित्र ‘परदेशी २’ को टिमले छायांकन सुरु गर्ने बताएको छ ।
अमेरिकाको दृश्य नेपालमै खिच्ने योजना यो चलचित्रको टिमको छ । तर, वर्षा अमेरिका उडेपछि चलचित्रको छायांकन प्रभावित हुने संभावना छ । किनकी चलचित्रका लागी नायिका वर्षा र नायक प्रकाश सपुतका दृश्यहरु खिच्न बाँकी रहेको वुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म‘लाज शरणम्’को एडभान्स बुकिङ आक्रामक, केही शो हाउसफुल
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं: निर्माता श्रेष्ठ
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार