नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गमा

नेपालबहस संवाददाता
कात्तिक १५, २०७७ शनिबार १९:४५:१

१५ कार्तिक, काठमाडौं । कमेडी चलचित्र ‘१२ मासे’ यु ट्युबमा सार्वजनिक गरिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्र एक हप्ता अघि हाइलाइट्स नेपालको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो। जुवातासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको चलचित्रलाई यु ट्युबमा हेर्ने दर्शकले मन पराएका छन् ।
नक्कली प्रचण्डको नामले परिचित हाँस्य कलाकार प्रदिप पाठकले लेखन तथा निर्माण गरेको चलचित्र ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गको सात नम्बरमा रहेको छ । यो समाचार तयार पार्दा सम्म चलचित्रकोले ५ लाख ८१ हजार बढी भ्युज पाएको छ।
लय संग्रौलाले निर्देशन गरेको चलचित्रमा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन गरेको चलचित्रलाइ अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र लाज शरणममाथि किन लगाइयो बन्देज ?
फागुन ७, २०८१ बुधबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
ट्रम्पलाई सम्बोधन गर्दै बालेनले लेखे– अमेरिकीहरु अल्छी छन्, आफ्नो देश आफैँ बनाउन सक्दैनन्
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै