हाईड्रोपवारमा पुन चहलपहल सुरु हुँदा शेयरबजारका महत्त्वपूर्ण विन्दुहरु के-के हुन ?
आर्थिक संवाददाता
कात्तिक १६, २०७७ आइतबार २३:०:४८
१६ कार्तिक, काठमाडाैं । अघिल्लो कारोवार दिन जस्तै आज पनि शेयरबजारमा थोरै गिरावट देखिएको छ । नेप्से परिसूचक ४ दशमलव ७२ अंकले घट्दै १६४० दशमलव ९५ को विन्दुमा बन्द भएको छ ।
वाणिज्य बैंक उपसुचकमा १ प्रतिशत माथि गिरावट आउँदा समस्त नेप्से परिसूचकमा नै प्रेसर आएको छ। हाईड्रोपावर उपसुचकमा फेरी चमक आउँन सुरु भएको छ । ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक वृद्धि हुँदा लघुवित्त उपसुचकमा पनि १ प्रतिशत माथिको वृद्धि देखिएको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
यसै वर्षको मार्च महिनाको ईण्ट्राडे हाई विन्दुबाट नै अघिल्लो कारोवार दिन शेयरबजार फर्किएको थियो भने आज पनि खुला विन्दुलाई नै उच्च विन्दु बनाउदै आजको बजार तल्लो दिशातर्फ फर्किएको छ। वाणिज्य बैंकहरुमा बिक्री चाप आए संगै बजार घट्न पुगेको हो ।
बजारले १६१० को क्षेत्रको प्रतिरोध तोडेर माथिल्लो दिशा समातेकोमा बजारले तत्कालीन टेवा १६१० को क्षेत्र तिर पाउने सम्भावना अलिक धेरै छ। त्यसपछि भने बजारले १५५० को क्षेत्रमा एउटा बलियो टेवाको रुपमा अघि सर्ने छ।
बजारलाई बुलिस आकृति समाउनको लागि प्रतिरोध क्षेत्र अघिल्लो कारोवार दिनको उच्च विन्दु १६६०को क्षेत्र नै रहेको छ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार