एटीएम फोडेर रकम चोरी गर्न खोज्ने प्रज्जवल पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ मंगलबार १:४४:२
१७ कार्तिक, काठमाडौं । कालिमाटीमा रहेको माछापुच्छ«े बैंकको एटीएम फोडेर रकम चोरी गर्न खोज्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राती साढे १२ बजे कुलेश्वरस्थित माछापुच्छ«े बैंकको एटीएम फोड्न लागिरहेका बेला गस्तीमा खटिएको कालिमाटी प्रहरी वृत्तको टोलीले कैलाली टीकापुर घर भई काठमाडौँ बानेश्वर बस्ने १८ बर्षीय प्रज्जवल खाँणलाई पक्राउ गरेको वृत्तका प्रमुख तथा डीएसपी अपील बोहराले जानकारी दिए ।
उनका अनुसार खाँणले एटीएम फोडेर रकम चोर्ने प्रयास शुरु गरेका थिए । सोही क्रममा प्रहरीले आशंका लागेर एटीएम नजिकै गएर हेर्दा एटीएम फोडेको पाइएपछि पक्राउ गरेर कालिमाटी वृत्तमा लिएको हो । उनीमाथि थप कारबाही शुरु गरिएको डीएसपी बोहराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार