जोक्कर फिल्म बनाउने दीपक दीपालाई किन चाहियो निश्चल ?

नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ मंगलबार २:१३:१५

१७ कार्तिक, काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रमा चिनिएको नाम हो, दीपकराज गिरी र दीपाश्री निरौला । उनीहरुले बनाउने प्राय चलचित्रले करोडौ कमाएका छन् । अहिलेसम्मकै फिल्ममा सबैभन्दा धेरै कमाउने दीपक दीपा हास्यव्यंग्यका नाममा जोकर फिल्म बनाउने भन्दो आलोचित पनि बन्छन् ।
तर उनीहरुको धार फरक छ । दर्शकलाई खुराक दिने, हसाउने र भरपूर मनोरञ्जन दिने उनीहरुको सुत्रले सफलता पाइरहेको छ । हास्यकलाकार मिलेर बनाउने उनीहरुको फिल्म दर्शकले रुचाएका छन् । तर दीपक दीपाको टिम पहिलेको जस्तो बलियो छैन् ।
उनीहरुको टिममा दरार आउन थालेको छ । बिस्तारै सहकर्मीले साथ छाड्न थालेका छन् । हालै मात्रै जितु नेपाल मुन्द्रेले पनि दीपक दीपाको साथ छाडेका छन् । त्यसअघि धुर्मुस, सुन्तली, निर्मल शर्मा, शिवहरी पौड्याल लगायतले साथ छाडिसकेका छन् । अब उनीहरुको साथमा बलियो कलाकार भनेका माग्ने बुढा मात्रै छन् ।
ठीक यही बेला दीपक दीपाले निश्चल बस्नेतको साथ खोजेका छन् । यसअघि हसाउने फिल्म बनाएका उनीहरुले अब साच्चिकै व्यवसायिक र रुवाउने फिल्म बनाउने भन्दै निश्चत बस्नेतको हात समातेको चर्चा चल्न थालेको छ ।
निश्चल नेपाली चलचित्रमा सबभन्दा फरक, क्षमतावान र आफ्नै नामबाट फिल्म चलाउन सक्ने निर्देशकका रुपमा परिचित छन् । अब निश्चलको साथले दीपक दिपाको जोकर फिल्म बनाउने बानी फेरिएला त ? हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र लाज शरणममाथि किन लगाइयो बन्देज ?
फागुन ७, २०८१ बुधबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
मौद्रिक नीतिमा समस्याः ६० खर्ब कसरी खर्च गर्ने ?
फागुन ८, २०८१ बिहिबार
जीडीपीको अनुपातमा ४५ प्रतिशतले बढेर २६ खर्ब ११ अर्ब नाघ्यो सार्वजनिक ऋण
फागुन ९, २०८१ शुक्रबार
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता
फागुन ९, २०८१ शुक्रबार
माओवादीले आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने
फागुन ९, २०८१ शुक्रबार
समुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?
फागुन ९, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित भिडियो ब्रिफिङ गर्ने
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रमा जुनियर एसएसपीलाई डीआईजीमा बढुवा, शक्तिकेन्द्रको दवावमा सिनियरलाई छुटाइयो