शिक्षकको तलब बुझेका प्रधानाध्यापकको हत्या, विरोधमा टायर बालेर प्रदर्शन
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार २२:४२:३२
१८ कार्तिक, बैतडी । बैतडीमा एक जना प्रधानाध्यापकको हत्या भएको छ । डिलाशैनी गाउँपालिका २ स्थित डाँडाबाग आधारभुत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडीको मंगलबार हत्या भएको अवस्थामा शव भेटिएको हो ।
४५ वर्षीय प्रधानाध्यापक घरडीको शव दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम नजिक फेला परेपछि स्थानीयले टायर बालेर विरोध प्रदर्शन शुरु गरेका छन् ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदका अनुसार उनको साथमा नगद ८५ हजार रुपैयाँ भेट्टिएको छ । शिक्षकको तलब बुझेर फर्किने क्रममा उनको हत्या भएको थियो ।
प्रधानाध्यापक घरडी सोमबार तलब बुझेर फर्किएपछि हत्या भएको र यसबारेमा थप अनुसन्धान भइरहेको बताएको छ । स्थानीयले भने हत्या गर्नेलाई तुरुन्त सार्वजनिक गर्न माग गर्दै टायर बालेर विरोध प्रदर्शन शुरु गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार