सरकारको निर्णय अनिष्टको संकेत : केसी
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार २३:३४:१७
१८ कात्तिक, काठमाडौं । नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति कांग्रेस नेता अर्जुननरसिंह केसीले आपत्ति जनाएका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारको निर्देशन दिएपछि नेता केसीले ट्वीटरमार्फत आपत्ति जनाएका हुन् ।
साथै उनले वर्तमान सरकारको संविधान विपरित निर्णयप्रति आपत्ति जनाउँदै यसलाई अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् । ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल नेलख्न र अंग्रेजी वा नेपालीमा नेपाल मात्र लेख्ने मन्त्रिपरिषदको निर्णयको कानून मन्त्रालयको पत्र र निर्देशन अहिले किन आवश्यक प¥यो ? यो नेपालको संविधानको धारा ४ को नग्न उल्लंघन र अनिष्टको पूर्वसंकेत हो’ नेता केसीले ट्वीटरमा लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार