सानिमा जनरलको आईपीओ नेप्सेमा सुचिकृत, अपनिङ रेन्ज अधिकतम ३११ रुपैयाँ
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ बुधबार ०:२:१७
१८ कार्तिक, काठमाडौं । सानिमा जनरल इन्स्याेरेन्स लिमिटेडको आईपीओ (साधारणा शेयार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ । सानिमाको १ करोड कित्ता शेयर आज सूचीकरण गरिएको हो । सुचिकृत भएसँर्ग भोलिबाट इन्स्योरेन्सको सेयर कारोबार खुल्ने भएको हो । पहिलो कारोबार हुन लागेको यस इन्स्योरेन्सको ओपनिङ रेन्ज पनि तोकिएको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसाभित्र रहेर हुनेछ । एसजिआई संकेतमा यसको कारोबार खुला हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार