कोरोनामुक्त कैदीबन्दीलाई व्यक्तिगत सरसफाइ सामग्री वितरण
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ बुधबार २:५४:१६
धीरुभाइ
१८ कार्तिक सप्तरी । सप्तरीको राजविराज कारागारका कोरोनामुक्त १०४ जना कैदीबन्दीहरूलाई मंगलबार व्यक्तिगत सरसफाइका विभिन्न समाग्री वितरण गरेको छ ।
प्रदेश नम्बर २ युनिसेफ र एनसीभीको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र्र नेपालको (एससीडीसी) सहजिकरणमा हातधुने, लुगाधुने साबुन, तोलिया, दाँत ब्रस, पेस्ट, काइयो एक÷एक थान प्रदान गरेको एससीडीसीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
कारागार प्रमुख संजयकुमार राम, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक कुशराम कार्की, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, सञ्चारकर्मीहरु अमर मंडल, नविणकुमार गुप्ता, संजिवकुमार साह लगायतले उक्त सामग्री वितरण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार