कोरोना संक्रमणबाट अस्पतालका पुरुष कर्मचारीको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार १९:२४:५३
◊ धीरुभाइ
१९ कार्तिक, सप्तरी । गजेन्द्र नारायण सिंह अस्पताल राजविराज एक पुरुष कर्मचारीको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु भएको छ ।
अस्पतालको फर्मासिस्ट पदमा कार्यरत राजविराज नगरपालिका २ निवासी २८ वर्षीय पुरुष कर्मचारीको मृत्यु भएको हो ।
अस्पतालले सञ्चालन गरेको साईकृष्ण मेडिकल भवनको आइसोलेसन केन्द्रमा बिहान १०ः४५ बजेको समयमा मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ड डा. रणजीतकुमार झाले जानकारी दिए ।
उनमा गत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाको कुनै किसिमको लक्षण नदेखिएको मेसु डा. झाले भने, बिहान सामान्य अवस्थामा चिया नस्ता गरेर उनको अचानक मृत्यु भएको छ ।
मलाई आश्चर्य लागेको छ । उनमा कुनै रोग पनि थिएन । राजविराज आइसोलेनमा हालसम्म भर्ना भएकामध्ये केन्द्रमै पहिलो मृत्यु भएको मेसु झाले शबको व्यवस्थापनको लागि आवश्यक तयारी भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पूर्वको पवित्र धार्मिक तीर्थस्थल मनकामना धाम
मंसिर २, २०८१ आइतबार
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
मंसिर २, २०८१ आइतबार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न भारतको प्रस्ताव
मंसिर २, २०८१ आइतबार
इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
मंसिर २, २०८१ आइतबार
शीतलहरसहित लागेको बाक्लो हुस्सु
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार