किबीकाे स्वादमा प्रेन्सेस वाइन बजारमा
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार २२:३१:५८
२० कार्तिक, काठमाडौं । महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी प्रिन्सेस वाइन नेपाली बजारमा ल्याइएको छ । एभरेष्ट वाइनरी प्रा.लिद्वारा किबी फलबाट उत्पादित प्रेन्सेस वाइन बजारमा आएको हो ।
नेपालको सबैभन्दा ठुलो शहर काठमाडौं, भक्तपुर धुलिखेल, ललितपुर, नुवाकोटका आसपासको जिल्लाहरूमा बजार व्यवस्थापनको जिम्मेवारी माउण्टेन फ्रुटी वेभरेज सप्लायर्सले गरिरहेको छ । विभिन्न शहरहरुमा पनि यसरी नै बजार व्यवस्थापनको जिम्मा विभिन्न कम्पनीले लिएको सञ्चालक विष्णु बास्तोलाले जानकारी दिए ।
वाइन पारखीहरुको निम्ति अति स्वादिलो छ, बास्तोला भन्छन्, ‘साँच्चै पछिल्लो समय नेपालमा किबी खेती धेरै नै मौलाएको छ । त्यसैले यसबाट वाइन उत्पादन गरेको हो ।’
फलफूलहरू मध्येको राजा भनेर चिनिने अर्गानिक किबी धेरै स्वादिलो, पोषिलो, भिटामिन युक्त गुणहरुले भरिएको फल भएको कारणले गर्दा पनि किबी खेती–कृषकहरुले यो खेती धेरै नै रुचाएको छ ।
किबी खेती धेरै जस्तो पहाडी भेगमा फल्ने गर्छ । यो फलमा अरु धेरै विशेषताहरु पनि छन् । यो फलद्वारा विभिन्न प्रकारको खाद्यवस्तुहरु पनि उत्पादन हुन्छ । तेसाे त किबी फलद्वारा जुस, जाम, बेकरी, वाइन लगायत अन्य धेरै प्रकारका खाद्यबस्तुहरुको उत्पादन पनि हुन्छ ।
कार्यक्रममा मदिरा महासंघको भवन निर्माणको लागि अध्यक्ष बास्तोलाले एक लाख एघार हजार एक सय एघार रुपैयाँको चेक महासंघका अध्यक्ष शेर्पालाई हस्तानतरण गरेकाे बताए ।
कार्यक्रममा मदिरा महासंघका बिभिन्न ब्यक्तित्व र डिलर मार्केटिङ व्यवस्थापक सहभागी भएका थिए । कार्यक्रममा प्रेन्सेस वाइन टेस्टका लागी रात्री भोजको पनि आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
जेठ ४, २०८१ शुक्रबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार