साताको अन्तिम काराेबार : ८८ कम्पनीका लगानीकर्तालाई घाटा
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ शुक्रबार ०:१२:१
२० कार्तिक, काठमाडौं । यस साताको अन्तिम काराेबार भएकाे नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि ओरालो लागेको छ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से आज ४.४७ बिन्दुले ओरालो लागेर एक हजार ६३६.१७ मा ओर्लेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१४ ले ओरालो लागेर ३२४.३६ मा झरेको छ ।
साताको अन्तिम दिन ९१ लख २३ हजार ८९६ कित्ता शेयर रु दुई अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ मूल्यमा खरिदबिक्री भए । यस्तै आजको कारोबार पछि बजार पूँजीकरण भने रु २१ खर्ब ९२ अर्ब बराबरको भएको छ । कारोबार भएका कम्पनीमध्ये ६५ कम्पनीको शेयर मूल्य बढेको छ, ८८ कम्पनीको घटेको छ। साथै, २१ कम्पनीको स्थिर छ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.८६, विकास बैंक ५.०५, जलविद्युत् १३.९३ र जीवन बीमा १.३५ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७.९, व्यापार १९.०३, वित्त ०।२, निर्जीबन बीमा १६.१८, उतपादन ४.२१, अन्य ०.६७, लघुवित्त १३.३४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २० करोड ८४ लाख ६० हजार ८५९ मूल्य बराबरको कारोबार भयो । त्यसैगरी अरुण काबेली पावर रु १८ करोड ५४ लाख ९१ ह्जार ६५६, एभरेष्ट बैंक रु १६ करोड ४५ लाख पाँच हजार ३८७, अपि पावर कम्पनी रु १४ करोड ३४ लाख ६२ हजार ४१८, हिमालयन डिस्ट्रिलरी रु १० करोड दुई लाख ९५ हजार ६६४, अरुण भ्याली हाइड्रोपावर रु सात करोड ६१ लख १७ हजार ५२८ र प्रभु बैंक रु सात करोड ३७ लाख २० हजार ५७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज सानिमा जनरल इन्स्योरेन्स ९.९४, रैराङ हाइड्रोपावर ९.९१, गुर्खाज फाइनान्स ९.६८, सिन्धु विकास बैंक ९.३८, घलेम्दी हाइड्रोका लगानीकर्ताले ८.७३ प्रतिशतले कमाए । त्यसैगरी, विशाल बजार कम्पनी ८.५०, शिवश्री हाइड्रोपावर ७.८८, एभरेष्ट बैंक ५.८६, नाडेप लघुवित्त ३.५२ र समिट लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार