शुक्रबार मात्रै कोरोनाले १८ जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शनिबार २:८:४९
२१ कार्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा शुक्रबार थप १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै काठमाडौं र कास्कीका छन् । काठमाडौं र कास्कीमा शुक्रबार तीन तीन जनाको मृत्यु भएको हो ।
यस्तै सुनसरी, दाङ र कैलालीमा दुई दुई जनाको मृत्यु भएको छ । यस्तै उदयपुर, सिन्धुली, रामेछाप, ललितपुर, बागलुङ र नवलपरासीमा एक एक जनाको मृत्यु भएको छ । पछिल्लो समय दैनिक संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार