मोवाईल र रेड पाण्डाको छालासहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २३, २०७७ आइतबार २०:१२:१४
२३ कार्तिक, काठमाडौं । दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले ललितपुर ईमाडोल क्षेत्रबाट तस्करीमा सम्लग्न छ जनालाई पक्राउ गरेको जनाएको छ । गत कार्तिक २१ गते ललितपुर, महालक्ष्मी नगरपालिका वडा नं. ४ स्थित दिपक लिम्बुको कोठाबाट प्रहरीले ३ फिट लामो र एक फिट चौडाइ भएको सो प्रतिबन्धित छाला नियन्त्रणमा लिएको महानगरिय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न ब्रन्डका ७ थान मोवाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अपराध महाशाखाबाट खटिएको विशेष अनुसान्धान टोलिले तस्करीमा सम्लग्न सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाका ४३ वर्षिया सुनिल गोले, बलेफि गाउँपालिकाका २४ वर्षिया प्रकाश तामाङ, भोजपुर जिल्ला ट्याम्केमैयु गाउँपालिकाका ४९ वर्षिया सनकुमार राई, खोटाङ जिल्ला दिक्तेल नगरपालिकाका १८ वर्षिया सोनाम राई, ताप्लेजुङ जिल्ला फक्तङलुङ गाउँपालिकाका ३५ वर्षिया दिपक लिम्बु र सिन्धुली जिल्ला तीनपाटन गाउँपालिकाका २४ वर्षिया अम्बर बहादुर तामाङलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौवटा गाईका बाच्छासहित तस्कर पक्राउ
असार १९, २०८१ बुधबार
यात्रुवाहक बस बाट एकहजार किलोग्राम सुपारी बरामद
असार ९, २०८१ आइतबार
६० किलो सुन तस्करीमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ
असार ५, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढीपहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
असार २२, २०८१ शनिबार
इङल्याण्ड युरोकपको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार