नेपाल पुनर्बीमाले ततायो बजार, बजारको आजको ट्रेण्ड कस्तो ?
आर्थिक संवाददाता
कात्तिक २३, २०७७ आइतबार २१:४७:२५
२३ कार्तिक, काठमाडाैं । साताको पहिलो कारोवार दिन शेयरबजारमा केही चहलपहल देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ४९ अंकले वृद्धि हुँदै १६४८ दशमलव ५८ को विन्दुमा बन्द भएको छ ।
आज १९८ कम्पनीको शेयर कारोवार हुँदा ३ अर्ब ५२ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । बजार १६४३ दशमलव २९ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १६४८ दशमलव ५८ नै रहेको छ। बजारले १६३७ दशमलव ०८ को न्यून विन्दु समातेको थियो ।
वाणिज्य बैंक उपसुचकमा केही बिक्री चाप देखिएको छ। वाणिज्य बैंक उपसुचक र विकास बैंक उपसुचकमा मात्र गिरावट आएकोमा अन्य सबै उपसुचकमा वृद्धि देखिएको छ ।
तेश्रो ठूलो बजार पुँजीकरण भएको नेपाल पुनर्बीमाको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले वृद्धि हुँदा बजारमा आज चहलपहल बढेको देखिन्छ । नेपाल पुनर्बीमाको २५ करोड माथिको शेयर किनबेच भएको थियो।
बजारको आजको ट्रेण्ड हेर्दा बजारको दिशा सकारात्मक रहेको छ। बजारको उच्च विन्दु र अन्तिम विन्दु एउटै रहेकोले आज बजार ईण्ट्राडे हाईमा बन्द भएको छ। यस प्रकारको कारोवार प्रवित्तिलाई अर्को कारोवार दिनको लागि सकारात्मक मानिदै आएको छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार